घुँक्क
क्रि.वि. [अ.मू. घुँक्+क]
- नरमाइलोसित वा चित्त दुखाएर आवाज निकाली रुने गरी; मुटुमा भक्कानो पारी वा पर्ने गरी रुने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. घुँक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)