घुँगुरो

वि.

  1. बाटुलो परेको; वृत्ताकार परेको; घुमेको; घुङुरो।
  2. हे. घुँगुरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)