घुँघुँर

ना.

  1. सुँगुर, बँदेल, बङ्गुर आदिका गलाबाट निस्कने शब्द वा आवाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)