घुँडाघुँडा

वि.

  1. घुँडासम्म आउने (पानी)।
  2. घुँडासम्म पुगेको (कट्टु, धोती आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)