घुँडी
ना. [सं. घुण्टिक]
- तुना वा टाँकको साटो पस्यौटामा घुसार्ने गरी बनाएको धातु वा कपडा आदिको डल्लो; एक प्रकारको टाँक।
- दाम्लाका एक छेउका टुप्पाको गाँठो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. घुण्टिक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)