घुँडे

वि. [घुँडो+ए]

  1. मोटा वा ठुला घुँडा हुने; घुँडाजस्तो; घुँडासम्म आउने।
  2. जात वा पड्क्तिमा लाग्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)