घुइँक्याउनु
स.क्रि.
- कुनै वस्तुलाई जोडसित फ्याँक्नु; वेगले हुत्याउनु; हान्नु।
- कुनै काम सजिलैसित पार लाउनु।
- सर गर्नु; जित्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)