घुइरो

ना.

  1. थाहा नपाइँदो गरी सुनिएको भित्री कुरो; हल्ला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)