घुङ्रिङ

ना.

  1. किर्कौंलाजस्ता गेडा फल्ने, उखुजस्तो एक जातको बोट। २. बाँस आदिका डन्ठीको टुप्पो कुच्याएर गुजुल्टा उठाएको, धामीलाई चाहिने वस्तु। ३. मुन्द्री परेको केश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)