घुट्ट

क्रि.वि. [अ.मू. घुट्+ट]

  1. झोल वस्तु निल्दा घाँटीबाट शब्द उत्पन्न हुने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)