घुन्डी

ना.

  1. दम दिने र सुई मिलाउने घडीका एकापट्टिको सानो डल्लो पुर्जा।
  2. चर्खाको हातो; हतौडी; घुँडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)