घुमराडी

ना. [घुम+राडी]

  1. घुमजस्तो दुईपाखे पारी टाउकामा जुरोसमेत निकालेको राडी; बक्खु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)