घुमाउने

वि. [घुम्+आउने]

  1. घुम्न लाउने; घुमाएको; रिङाउने।
  2. घुमाउरो परेको; फेरो पार्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)