घुमुवा

वि. [घुम्+उवा]

  1. घुमफिर गर्ने; डुल्ने स्वभावको; डुलुवा; घुमक्कड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)