घुम्रे
वि. [घुम्रि+ए]
- घुम्रो परेको; मुन्द्राजस्तो बनेको; घुँगुरिएको।
- बेकम्मा; काम नलाग्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [घुम्रि+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)