घुरघुर

क्रि.वि. [अ.मू. घुर्+अ (द्वि.)]

  1. निदाएका बेला घाँटीबाट शब्द निस्कने गरी।
  2. ढुकुर, परेवा आदि कराउने किसिमले।
  3. मही पार्दा शब्द निस्कने चालसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)