घुरघुराउनु

क्रि.

  1. निदाएका बेलामा घाँटीबाट शब्द निकाल्नु; घुर्रघुर्र शब्द गर्नु।
  2. परेवा, ढुकुर आदि कराउनु; घुर्नु।
  3. मही पार्दा शब्द निस्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)