घुरमैलो
वि. [घुर+मैलो]
- अलिअलि बादल लागेको; नजानिँदो मैलो।
- अँध्यारोअँध्यारो वा रछाहारछाहा परेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [घुर+मैलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)