घुरान

ना. [घुर+आन]

  1. धुलोमूलो, कसिङ्गर आदिको थुप्रो।
  2. मल आदि फोहोर वस्तुको थुप्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)