घुर्की
ना. [सं. घृत]
- धोको पूरा गर्नका निम्ति गरिएको बिठ्याइँ; देखावटी रिस।
- उल्टो धम्की।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. घृत]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)