घुर्बिसो
ना.
- फूलमा लचेप्रै रस भरिएर रहने, बिब्ल्याँटोपट्टि फुस्रा पात हुने, एक जातको पोथ्रो वा रुख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)