घुसरपन्जा

ना. [घुस्सा+पन्जा]

  1. दनादन दिइने घुस्सा वा घुच्चा; लगातारको मुक्की।
  2. त्यस प्रकारको लडन्त वा भिडन्त।
  3. मर्ने स्थिति; मराइ। (उदा.- जोखिमसित खेल्ने मान्छे घुसरपन्जा हुन कति बेर!)।
  4. भुईंमा घिसारेर कौडा हान्ने एक चाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)