घुस्नु

स.क्रि. [सं. कुश्+नु]

  1. बलैसँग वा बाधाविरोधको पनि वास्ता नगरी भित्र जानु; प्रवेश गर्नु; पस्नु; छिर्नु।
  2. भिडभाडको बिचमा पुग्नु; घुस्रनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)