घूर्ण

ना. [सं.]

  1. यताउति घुम्ने काम।
  2. कुनै वस्तुको चारैतिरको चक्करकटाइ।
  3. घुमेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)