घूर्णित

वि.

  1. घुमेको वा घुमाइएको; रिँगेको वा रिँगाइएको।
  2. चक्कर खाएको वा खुवाइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)