घृणा

ना. [सं.]

  1. मर्यादाविरुद्ध वा अनुचित काम गर्ने व्यक्ति वा उसले गरेका नराम्रा काम कारबाईप्रति स्वाभाविक रूपमा हुने अरुचि; घिन; दिगमिगी; सिकसिको।
  2. हेला; अपमान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)