घृणित

वि.

  1. घृणा गर्न लायक; घृणा हुने वा हुन सक्ने; निन्दनीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)