घेरो
ना. [घेर्+ओ]
- चारैतिरबाट लगाइएको छेको; वरिपरिको बार।
- कुँडुलो परेको फेरो।
- वृत्ताकार परिधि।
- रेखो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [घेर्+ओ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)