घोकन्ती

वि.

  1. घोकिएको; रफत गरिएको। (उदा.- घोकन्ती विद्या धावन्ती खेती। - उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)