घोक्नु
स.क्रि. [सं. घोष]
- कुनै पुस्तकका विषय, पाठ आदि मुखले बारबार भन्नु वा आवृत्ति गर्नु; त्यसरी रट्नु वा रफत गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. घोष]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)