घोगे चाँप
ना.
- सेता ठुलठुला दलका बिचमा घोगोजस्तो कर्णिकार भएको फूल फुल्ने एक जातको चाँप; राजचम्पक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)