घोगो
ना.
- खोयामा घर हार परेर गेडा लागेको, मकैको लाम्चो सिङ्गो फल।
- त्यस्तै आकारको फल वा फूल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)