घोटी

ना. [घोट्+ई]

  1. दुधे नानीहरूलाई खुवाउने एक प्रकारको औषधी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)