घोरमुखा

वि.

  1. नराम्रो अनुहार भएको; मन नपर्दो अनुहारको; डरलाग्दो अनुहार हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)