घोराही

ना.

  1. पश्चिम नेपालको रापती अञ्चलअन्तर्गत भित्री मधेसमा रहेको, दाङदेउखुरी जिल्लाको सदर मुकाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)