घोलित

वि. [सं.]

  1. घोलकमा बिलाउने वा बिलिएर तरल बन्ने। (पानी घोलक हो भने त्यसमा बिलाउने नुन, चिनी घोलित हुन्)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)