घोष
ना. [सं.]
- ठुलो आवाज; चर्को शब्द; गुञ्जित ध्वनि।
- घोषणा; डुङ्ग्री; डुन्डी।
- हल्ला; अफबाह।
- तालका साठी भेदमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)