घोस्सिनु

अ.क्रि. [घोस+इ+नु]

  1. रिसाएर घोसे मुन्टो लगाउनु; ठुस्स पर्नु; घोसे हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)