घ्न
वि. [सं.]
- (उत्तरपदका रूपमा जोडिएर) हत्या गर्ने; मार्ने वा नष्ट गर्ने अर्थ दिने (शत्रुघ्न, कृतघ्न इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)