घ्याँक्नु
स.क्रि.
- गर्दनमा समातेर थिच्नु; ङ्याक्नु।
- आक्रमण गर्नु; झम्टनु।
- गाँज्नु; अँठ्याउनु।
- ग्रस्त पार्नु; सिकिस्त पार्नु।
- थिचोमिचो गर्नु; दबाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)