घ्वाँकघ्वाँक
क्रि.वि.
- मोटर आदि सवारीको हर्न बजेजस्तो गरी आवाज आउने ढङ्गले।
- बाँदर, बाघ आदि कराउँदा शब्द आउने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)