घ्वाइँ

ना. [नेवा.]

  1. खेलमा तोकेका ठाउँमा मार्न वा पुर्‍याउन प्रयोग गरिएका वस्तुमा सबभन्दा ठुलो वस्तु।
  2. तामाको पुरानो बाक्लो पाँचपैसे ढ्याक।
  3. ठुलो; ढब्बू।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)