घ्वाप्प

क्रि.वि. [अ.मू. घ्वाप्+प]

  1. सियो आदि तिखो वस्तुले कमलो वस्तु वा ठाउँमा एकैपल्ट घोच्ने गरी।
  2. भाँडाबर्तन घोप्टिने गरी; भाँडाको वस्तु एकैचोटि पोखिने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)