घ्वारघ्वार

क्रि.वि. [अ.मू. घ्वार्+अ (द्वि.)]

  1. घाँटीमा कफ जमेका बेला सास फेर्दा आवाज आउने चालले।
  2. बाघ, बिरालो आदि ठुलो स्वरले घुर्दा आवाज आउने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)