घ्वासघ्वास

क्रि.वि. [अ.मू. घ्वास्+अ (द्वि.)]

  1. गह्रौँ वस्तु भुईंमा घिसार्दा शब्द आउने चालमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)