ङिच्च

क्रि.वि. [अ.मू. ङिच्+च]

  1. दाँत देखाएर हाँस्ने चालले; किच्च।
  2. जिल्ल; वाल्ल; पक्क; हिस्स।
  3. निराश भएको; जिल्लाराम परेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)