ङिस्स
क्रि.वि. [अ.मू. ङिस्+स]
- थोरै दाँत देखाएर हाँस्ने चालले; खिस्स; ङिच्च।
- ङिच्च परेको; जिल्लिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ङिस्+स]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)