ङुर्र

क्रि.वि. [अ.मू. ङुर्+र]

  1. कुकुर, बिराला आदि झगडा गर्दा कम्पित गोल ध्वनि निकालेर कराउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)