ङोपा

ना. [भो. ब.]

  1. देउदेउताको तथा चाडपर्वमा गर्नुपर्ने पूजाआजा गराउने राईजातिको पुरेत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)