ङ्याउँ

क्रि.वि. [अ.मू. ङ्याउँ]

  1. बिरालो कराउँदा शब्द आउने गरी; म्याउ।
  2. बिरालाले कराएको आवाज।
  3. बिरालो (बालबोलीमा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)